एमालेको सचिवालय बैठक शुक्रबार बस्ने

नेकपा एमालेले सचिवालय बैठक डाकेको छ। एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार शुक्रबार बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको हो।

बैठकमा समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने उनले बताएका छन्। बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ।
यसअघि गत वैशाख २८ देखि ३० गतेसम्म एमालेको केन्द्रीय समितिको बैठक बसेको थियो। रासस
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *