गण्डकीको मुख्य न्यायाधिवक्तामा म्याग्दीका शर्मा नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्य न्यायधिबक्तामा म्याग्दीका चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । मन्त्रीपरिषद बैठकले उनलाई नियुक्त गरेको हो ।

शर्मा गत स्थानीय निर्वाचनमा बेनी नगरपालिकाको मेयरमा कांग्रेसबाट उम्मेदवार बनेका थिए । अध्यापन पेशासमेत गरेका शर्मा पछिल्लो समय कांग्रेसको पूर्णकालीन राजनीतिमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *