सहरी विकासमा ६६ अर्ब १७ अर्ब, भौतिकमा १ खर्ब ३१ अर्ब ५९ करोड बजेट
२०८० जेठ १५ गते

काठमाडौँ । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै सरकारले सहरी विकास मन्त्रालयलाई ६६ अर्ब १७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
२०८० जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








