रासायनिक मलका लागि ३० अर्ब, प्रधानमन्त्री कृषि आधुनिकीकरणमा ३ अर्ब २२ करोड
२०८० जेठ १५ गते

काठमाडौं । सरकारले रासायनिक मलका लागि ०८०/८१मा ३० अर्ब बजेट विनियोजन गरिएको छ ।
यो बजेट अगिल्लो वर्षको तुलनामा दोब्बरले वृद्धि भएको हो ।
यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई ३ अर्ब २२ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ।
बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डाप्रकाशशरण महतले प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमलाई ३ अर्ब २२ करोड रुपैयाँको बजेट विनियोजन गरेको बताएका हुन्।
यो कार्यक्रम मार्फत १ सय १६ स्थानमा सिक्दै कमाउँदै कार्यक्रम संचालनमा रहेका छन्।
२०८० जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








