आरोप पुष्टि नभएसम्म संसद चल्न दिदैनौं : सुवास नेम्वाङ
२०८० जेठ १२ गते

काठमाडौँ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख प्रतिपक्ष दलका नेतामाथि लगाइएको आरोप पुष्टि नभएसम्म संसद चल्न नदिने बताएका छन् ।
जेठ १० गते माओवादी सांसद लेखनाथ हालले पशुपतिमा लगाइएको जलहारी सुनको नभइ पित्तलको भएको आरोपसहित त्यसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टचार गरेको दाहालले भनेका थिए सो पछि एमालेले प्रतिनिधि सभा बैठकमा अवरोध गरिरहेको छ ।
२०८० जेठ १२ गते
प्रतिक्रिया
सम्बन्धित








