पर्यटनमन्त्री किराँतीले लुम्बिनी विकास कोषलाई सोधे १३ प्रश्न

काठमाडौँ । पर्यटनमन्त्री सुदन किराँतीले लुम्बिनी विकास कोषलाई सोधे १३ प्रश्न सोधेका छन् ।

आइतबार उनले  १३ प्रश्नसहित स्पष्टीकरण माग गरेका हुन् ।

क्षेत्राधिकार भित्रका तोकिएका विभिन्न कार्यहरू सम्पादन गर्दा रकम हिनामिना भएकाे गुनासाे र जानकारी अाएकाे  भन्दै उनले १५ दिनभित्र मन्त्रालयमा आइपुग्ने गरी यथार्थ विवरण मागेका  छन् ।

यस्तो छ पत्र 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 5 =