घट्यो गाडी भाडा, अब कहाँको कति ? (सूचीसहित)
२०८० जेठ ३ गते

काठमाडौँ । डिजेलमा १० रुपैयाँ मूल्य घटेसँगै लामो दूरीका सवारीसाधनको भाडा समायोजन गरिएको छ । आजैदेखि लागु हुने गरी दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम समायोजन गरिएको हो ।
यातायात व्यवस्था विभागतका अनुसार जेठ २ मा डिजेलको मूल्य घटेपछि भाडा पनि घटाइएको हो । यात्रुवाहक सवारीमा ३.२० प्रतिशतले घटेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।
नयाँ भाडादर :-
२०८० जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित








