नेपाल शिक्षक महासंघको विरोध प्रर्दशन (तस्बिरहरू)

काठमाडौँ । नेपाल शिक्षक महासंघले पेशागत सुरक्षा र वृत्ति विकासलगायतका विभिन्न माग राखी र्‍यालीसहित विरोध प्रदर्शन गरेका छन् ।

माइतीघरमा जम्मा भई शिक्षकहरुले विभिन्न नारा र ब्यानर प्रर्दशन गरेका छन् । शिक्षकका मुख्य १६ बुँदे मागसहित उनीहरूले प्रदर्रशन गरेका छन् ।

यस्ता छन् तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *