दैलेखमा १५ बर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ

दैलेख । दैलेखमा १५ बर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

जिल्लाको नारायण नगरपालिका ८ तर्ताङ बस्ने बर्ष ३८ का व्यक्तिले आफ्नै सहोदर छोरी पर्ने बर्ष १५ की  नाबालिगलाई कोठामा सुतिरहेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबरको आधारमा जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरेको हो ।

शनिबार पक्राउ परेका उनलाई दैलेख जिल्ला अदालतबाट ७ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − two =