कांग्रेस गण्डकीको प्रमुख सचेतकमा न्यौपाने

पोखरा । नेपाली कांग्रेस प्रमुख सचेतकमा नन्द प्रसाद न्यौपाने नियुक्त भएका छन् । दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले न्यौपानेलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

न्यौपाने गोरखा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *