वैशाख ७ गते बस्नेगरी गण्डकी प्रदेशसभाको बैठक आह्वान
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ वैशाख ५ गते
![वैशाख ७ गते बस्नेगरी गण्डकी प्रदेशसभाको बैठक आह्वान](https://www.makalukhabar.com/wp-content/uploads/2022/05/gandaki-pradesh-makalukhabar.png)
गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आह्वान भएको छ ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा वैशाख ७ गते शुक्रबार दिनको ३ बजेदेखि आरम्भ हुनेगरी बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ वैशाख ५ गते
प्रतिक्रिया
सम्बन्धित