गोकर्णमा उभौली पर्व मनाइरहेका किराँत समुदाय (तस्बिरहरू)

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । यसै अवसरमा राजधानीको गोकर्णमा किराँत समुदायका मानिसहरू भेला भएर उभौली पर्व मनाएका छन् ।

यसदिन उनीहरू राई भेषभुषामा र गहनामा सजिने गर्दछन् । उभौली पर्वमा किराँत समूदायले संस्कार र संस्कृतिको प्रदर्शन गर्दै नाचगान र रमाईलो गर्ने गर्दछन् ।

हेर्नुहाेस् तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *