संसदका १० विषयगत समिति गठन, कुन समितिमा को ? (सूचीसहित)

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको संसदीय विषयगत समितिहरू गठन भएको छ ।

शुक्रबार सभामुख देवराज घिमिरेले संसदीय विषगत समितिमा रहने सदस्यहरूको नाम संसदमा प्रस्तुत गरेका हुन् ।

प्रतिनिधिसभाबाट पारित भएको प्रतिनिधिसभा नियमावली–२०७९ अनुसार संसदीय विषयगत समिति गठन भएको हो ।

विषयगत संसदीय समितिमा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्यव्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति रहेका छन् ।

नामावली:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 9 =