बारा-२ : उपेन्द्र २ हजार ८ सय मतले अगाडि
२०८० वैशाख १२ गते

काठमाडौँ । बारा २ मा गठबन्धनका उम्मेदवार उपेन्द्र यादवको अग्रता कायमै
काठमाडौँ । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना अनुसार बारा २ मा उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।
यादवले २१ हजार ४८६ मत ल्याएका छन् ।
जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १८ हजार ६८३ मत प्राप्त गर्दा नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५५१४ मत ल्याएका छन्
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २हजार ५२६ मत ल्याएका छन् ।
२०८० वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित








