बारा २ : जनमतका शिवचन्द्रले लिए अग्रता, पछिपछि उपेन्द्र

काठमाडौँ । प्रतिनिधि सभा उपनिर्वाचनको मतगणनाको पछिल्लो परिणाम अनुसार बारा २ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले अग्रता लिएका छन् ।

उनले ६२८ मतका साथ अग्रता लिइरहेका छन् । त्यस्तै, जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले ५७१ मतका साथ कुशवाहालाई पच्छ्याइरहेका छन् ।

त्यस्तै, एमालेका पुरुषोत्तम पौडेल ५१० मत ल्याएका छन् । त्यस्तै, रास्वपाका उम्मेदवार रमेश खरेलले २३६ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *