चितवन २ मा ५ बजेसम्म खस्यो ५९ प्रतिशत मत
२०८० वैशाख १० गते

laxfg} nfda4 dtbftf
e/tk'/, !) j}zfv M lrtjg If]q gDj/ @ df cfOtaf/ eO/x]sf] pklgjf{rgdf dtbfgsf nflu laxfg} gf/fo0fL gd'gf dflj dtbfg:yndf nfda4 dtbftf . tl:a/ M s[i0f cfrfo{÷/f;;
काठमाडौँ । चितवन २ मा प्रतिनिधि सभा उपनिर्वाचनमा आइतबार५९ प्रतिशत मत खसेको छ ।
यहाँ १ लाख २४ हजार ६९७ मतदाता रहेकोमा ५ बजेसम्म ७३ हजार ४ सय ५६ अर्थात् ५८.९ प्रतिशत मत खसेको हो । यहाँ मतदान रोकिएका केही मतदान केन्द्रमा अहिले मतदान भइरहेको छ ।
यसअघिको निर्वाचतमा यस क्षेत्रमा ६७.६३ प्रतिशत मत खसेको थियो ।
२०८० वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित








