लुक्लादेखि तेङ्बोचेसम्म (तस्बिरहरू)

काठमाडौँ । सगरमाथा क्षेत्र अहिले दुलही जस्तै श्रृंगारिएको छ । गएको सातादेखि हिउँ परेर हिरा जस्तै टल्किएका छन्, वरिपरिका हिमालहरू ।

विश्वका विभिन्न देशबाट आएका पाहुनाहरूको जन्ती जस्तै लर्कन देखिन्छ । उनीहरू थाक्दैन यहाँ सुन्दरताको वर्णन गर्न, थाक्दैन उनीहरूको मन आँखाहरू ।

यी तस्बिरहरू लुक्लाबाट तेङ्बोचेसम्म खिचिएका हुन् । अहिले सगरमाथा चढ्नेदेखि सगरमाथा बेस क्याम्पसम्म जाने पर्यटकहरूको घुइँचो देखिन्छ ।

तस्बिर : पूर्णिमा श्रेष्ठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *