ललितपुरको कुपण्डोलमा आगलागि

लतिपुरको कुपण्डोलमा आगलागि भइरहेको छ। बुधबार साँझदेखि कानदेवताथान अगाडीको डा. कनैयालाल श्रेष्ठको चार तले घरमा आगलागी भइरहेको हो।

ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी प्रविण पोखरेलका अनुसार अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ।

आगो नियन्त्रणका लागि ललितपुरका २ र काठमाडौंको एउटा दमकल पुगेका छन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनापनि आगलागी नियन्त्रणमा खटाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =