चिटिक्क रातो मच्छिन्द्रनाथको मूर्ति (तस्बिरहरू)

काठमाडौँ । रातो मच्छिन्द्रनाथको मूर्तिमा रङ्ग लगाउने कार्य सोमबार सकिएको छ । गम्भीर नेकु र अमिर नेकुले सोमबारदेखि रङ्ग रोगन गरेका हुन् ।

रङ्ग रोगनको लागि औसतमा तीनदेखि चार दिनसम्म लाग्ने गम्भीर नेकु बताउँछन् । पाटनमा नेकु एक मात्र मच्छिन्द्रनाथलाई रोगन गर्ने परिवार हुन् । यो वर्षको रथ यात्रा वैशाख ११ मा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − nine =