अब हरेक शुक्रबार पेरिसडाँडामा नेता-कार्यकर्तासँग प्रचण्ड
२०८० वैशाख १ गते

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् ।
प्रचण्डले हप्ताको हरेक शुक्रवार पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भेटघाट गर्ने कार्यक्रमको शुरूवात गर्दैछन् ।
शुक्रवार बिहान ८ बजेबाट प्रचण्डले पेरिसडाँडामा नेता, कार्यकर्तासँग भेटघाट थालेका हुन् ।
२०८० वैशाख १ गते
प्रतिक्रिया
सम्बन्धित








