रवि लामिछानेले भने– ढाकाले पैसा मागेको पुष्टि भयो, अब अख्तियारको जिम्मा लगाउँछौं

आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको पुष्टि भएको निस्कर्ष निकालेको छ। यही निस्कर्षसहित श्रेष्ठको साधारण सदस्यता खारेज गरेको छ।

सांसद पद पनि गुमाएका छन्।

बैठकपछि रास्वपाका सभापति रवि लामिछानेले पत्रकारहरुसँग बोल्दै ढाकाले रकम वार्गेनिङ गरेको पुष्टि भएको बताए।

अब यो घटना अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने पनि उनले बताए।

अब यो प्रकरणको अनुसन्धानका लागि अख्तियारलाई जिम्मा लगाउँने लामिछानेले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fifteen =