मलाई कसैले देखेको छैन गलत काम नगर्नू : ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले गलत काम कसैले गर्न नहुने बताएका बताएका छन् । पाल्पामा सिद्धबाबाको दर्शन गरेपछि उनले स्वार्थका लागि गलत काम गर्न नहुने बताएका बताएका हुन् ।

सत्कर्म गरे न्यायका लागि भगवान् साथमा रहने पनि उनको भनाई छ । ‘मलाई कसैले देखेको छैन भनेर व्यक्तिगत, संस्थागत र पार्टीगत स्वार्थको लागि गलत काम कहिले नगर्नु त्यहाँ भगवानको बास हुन्छ, जो अदृश्य हुन्छन् । न्यायका लागि,’ शाहीले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *