गण्डकीमा माओवादीका मन्त्रीले दिए राजीनामा, एमाले सरकार अल्पमतमा

पोखरा । गण्डकीमा माओवादीका मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री खगराज अधिकारीलाई भेटेर दुवै मन्त्रीले राजीनामा दिएका हुन् ।

गण्डकीमा हरिबहादुर चुमान भौतिक पूर्वाधार मन्त्री र रेसम जुग्जाली पर्यटन मन्त्री थिए ।

माओवादीले आजै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । यो सँगै गण्डकीमा एमाले नेतृत्वकाे सरकार अल्पमतमा परेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *