रिङरोडमा ५ सवारी साधन आपसमा ठोक्किँदा ९ घाइते
२०७९ चैत ९ गते

काठमाडौँ । काठमाडौँको धुम्बाराहीस्थित चक्रपथ(रिङरोड)मा ५ सवारी साधान आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन् । धुम्बाराहीमा रहेको चप्पल कारखाना अगाडीको सडमा दुई ओटा गाडी, दुई ओटा मोटरसाइकल र एउटा स्कुटर आपसमा ठोक्किएका हुन् ।
घटनामा ९ जना घाइते भएका छन् । उनीहरुको विवरण आउन बाँकी छ ।

२०७९ चैत ९ गते
प्रतिक्रिया
सम्बन्धित








