शंकरदेवको स्ववियु सभापतिमा नेविसंघले मार्यो बाजी
२०७९ चैत ६ गते

काठमाडौँ । शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका सुशान्त बस्नेत विजयी भएका छन् ।
अनेरास्ववियुका मुना तिवारी, अखिल क्रान्तिकारीका विरेन जिसी र स्वतन्त्र सुशील धामी उनका प्रतिद्वन्द्वी थिए ।
यहाँ नेविसंघ र नेकपा एस निकट अनेरास्ववियूबीच तालमेल भएको थियो ।
२०७९ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित








