दुई अखिललाई हराउँदै पद्मकन्यामा नेविसंघको प्यानल विजयी 

काठमाडौँ । काठमाडौँ बागबजारस्थित पद्मकन्या क्याम्पस (पीके)को स्ववियुमा नेविसंघको प्यानल विजयी भएको छ । गएराती सकिएको मतगणनाको अन्तिम परिणामबाट सभापति नेवि संघकी ज्योति पनेरु निर्वाचित भएकी हुन् ।

यसैगरी सचिवमा भूपी ऐर र कोषाध्यक्षमा श्रेया मैनाली निर्वाचित भएका छन् । त्यहाँ नेविसंघ, एमालेको अनेरास्ववियु र माओवादीको अखिल क्रान्तिकारीको संयुक्त र विप्लव नेतृत्वको पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) गरी तीनवटा प्यानल प्रतिस्पर्धामा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 7 =