पद्मकन्या क्याम्पसमा मतदानको चहलपहल (तस्बिरहरु)

काठमाडौँ । काठमाडौँ बागबजारस्थिति पद्मकन्या क्याम्पसमा स्ववियु निर्वाचनको मतदान कार्यक्रम शान्तिपूर्ण रुपमा भइरहेको छ । ५ वटा बुथ रहेको उक्त क्याम्पसमा यो समाचार तयार पार्दासम्म १ हजार २ सय विद्यार्थीले मतदान गरेका छन् ।

देशकै ठूलो कन्या क्याम्पसको रुपमा रहेको त्रिविको आंगिक क्याम्पस पद्मकन्यामा ५ हजार ४ सय २२ मतदाता रहेका छन् ।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *