महेन्द्र मोरङ क्याम्पसमा मतदान सुरु (तस्बिरहरु)

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा मतदान सुरु भएको छ । त्रिवको आंगिक क्याम्पसको रुपमा रहेको यो पुरानो क्याम्पसमा ७ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

यो निर्वाचनमा ५ हजार ७९० विद्यार्थीले मतदान गर्न पाउने मतदाताको सूचीमा छन् ।

तस्बिरहरू

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *