नेपाल कम्युनिस्ट पार्टीको माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ समर्थित नेपाल कम्युनिस्ट पार्टीले आज देशको भद्रगोल अवस्थाको विरोधमा माइतीघरमा प्रदर्शन गरेको छ ।

बढ्दो महँगी, भ्रष्टाचार, बैङ्कहरूको बढ्दो ब्याजदर, लघुवित्तको ज्यादती, मेडिकल माफिया लगायतका विषयमा उनीहरूले विरोध जनाउँदै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरू माइतीघरमा भेला भई सरकार विरोध नारा लगाउँदै नयाँ बानेश्वरमा पुगी कोणसभामा परिणत भएका छन् ।

तस्विरहरु:-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *