आज ओलीको जन्मदिन

काठमाडौँ । आज नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको ७२औँ जन्मदिन । प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा बाबु मोहनप्रसाद ओली र आमा मधुमाया ओलीको पुत्रका रूपमा जन्मिएका हुन् ।

२०२२ सालमा कम्युनिस्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । ७०औँ जन्मदिनमा सर्वोच्चले संसद् विघटन पुनर्स्थापना गरेको थियो भने आज ७२औँ जन्मदिन मनाइरहँदा गठबन्धन टुट्ने समाचारहरू आइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =