सुरक्षा पन्त र मानव सुवेदी विवाह गर्दै 

काठमाडौँ । सुरक्षा पन्त र मानव सुवेदी विवाह गर्दै छन् । अभिनेत्री पन्त र सुवेदीले फागुन २५ गते चितवनबाट विवाह गर्ने लागेका हुन् ।

यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने लागेका हुन् । विवाह समारोहमा परिवार र निकट आफन्तलाई मात्र बोलाएर परम्पराअनुसार विवाह गर्ने सुरक्षाको तयारी छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *