दैलेखमा गाडी दुर्घटना, ७ जना घाइते 

दैलेख । दैलेखमा गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । दैलेखको आज पाल्तडामा गाडी दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भूवनेश्वर प्रसाद शाहका अनुसार सुर्खेतबाट कालिकोट जाँदै गरेको गाडी दुर्घटना भएको हो ।

साथै दुर्घटनामा ७ जना घाइते भएका छन् । जसमा ५ जना सामान्य र २ मा केही घाइते भएका छन् ।
थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *