सांसद सुनिल शर्माद्वारा संसद सचिवालयलाई तलब भत्ता नलिने लिखित जानकारी

काठमाडौँ । मोरङ ३ बाट निर्वाचन नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले आफूले पाउने आर्थिक सेवासुविधा नलिने भन्दै संसद सचिवालयलाई पत्राचार गरेका छन् ।

निर्वाचनका दौरान सरकारी कोषबाट सांसदले पाउने आर्थिक सुविधा नलिने घोषणा गरेका सांसद शर्माले अहिले संसद सचिवालयलाई लिखित जानकारी गराएका हुन् ।

उनले तलब, भत्ता, घरभाडालगायत कुनै पनि सुविधा नलिने जानकारी गराएका छन् ।

यस्ताे छ पत्र


 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *