यती एयरलाइन्स दुर्घटनामा मृत्यु भएकाहरूको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौँ। माघ १ गते पोखरामा अवतरणको क्रममा दुर्घटना भएको यती एयरलाइन्सको जहाजमा मृत्यु हुनेहरूको सम्झनामा सोमबार माइतीघरमा दीप प्रज्वलन गरिएको छ ।

विभिन्न ७ वटा सङ्गठनले आज साँझ माइतीघरमा दीप प्रज्वलन गरी शोक मनाएका छन् ।

दीप प्रज्वलनमा आएकाहरूले पुरानो प्लेन हटाउनु पर्ने, ज्यानलाई कमिसनको तराजुमा मोल गर्न बन्द गर जस्ता प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *