कुरा गर्नुभन्दा धेरै काम गर्नु छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमदल दाहाल प्रचण्डले पोखारा अन्तर्राष्ट्रिय  विमानस्थमार्फत पोखरा र समग्र देशकै समृद्धिमा योगदान पुग्ने बताएका छन् । पोखारा अन्तर्राष्ट्रिय  विमानस्थकाे उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् । उनले पाेखरा अब सिधै अन्तर्राष्ट्रिय क्षेत्रसँग जाेडिएकाे बताए ।

उनले पोखरा तथा कास्कीको जनताले आफू केही दिनअघि पोखरा जाँदा प्रधानमन्त्रीको रुपमा देख्न पाऊँ भन्ने अपेक्षाअनुसार नै आफू प्रधानमन्त्री बनेको उनले बताए । अब सुशासन र समृद्धिका लागि काम गर्नुपर्ने दिन आएको उनले बताए ।

‘कुरा गर्नुभन्दा धेरै काम गर्नुपर्ने छ,’ उनले भने, ‘राम्रो काम विकास र समृद्धिको काम गरेरै देखाउनु पर्ने छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *