चार्ल्स शोभराजलाई आजै रिहा गर्ने तयारी
२०७९ पुस ७ गते

काठमाडौँ । केन्द्रीय कारागारमा जेलजीवन विताइरहेको कुख्यात अपराधी सिरियल किलर चार्ल्स शोभराजलाई बिहीबार नै रिहाई गर्ने तयारी गरिएको छ ।
अहिले उनको हाल केन्द्रीय कारागारमा स्वास्थ्य परीक्षण भइरहेको छ । स्वास्थ्य परीक्षण सकिएपछि उनलाई आजै अध्यागमन विभागमा लगिने बताइएको छ ।
२०७९ पुस ७ गते
प्रतिक्रिया
सम्बन्धित









