कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने
२०७९ मंसिर २२ गते

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शनिबार बस्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन सानेपामा शनिबार दिउँसो १ बजे बैठक बस्ने पार्टी कार्यालयले जनाएको छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने छ ।
२०७९ मंसिर २२ गते
प्रतिक्रिया
सम्बन्धित








