लाेसपा नेता शरत सिंहले भेटे रेशम चाैधरी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले जेलमा रहेका टीकापुर घटनाका दोषी रेशम चौधरीसँग भेट गरेका छन् ।

उनले शुक्रबार दिउँसो चौधरीलाई भेटी निर्वाचनपछिको अवस्था, समरामयिक राजनीतिक विषयमा छलफल गरेको लोसपा केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *