सुनसरी-४ : सञ्चारमन्त्री कार्की र कुसियैतबीच कति छ मतान्तर ?

काठमाडौँ । सुनसरी–४ मा सञ्चारमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार कार्कीले २५ हजार ११९ मत ल्याएका छन् ।

उनलाई एमालेका जगदिशप्रसाद कुसियैतले पछ्याइरहेका छन् । कुसियैतले २४ हजार ८९१ मत ल्याएका छन् । कुसियैत कार्कीभन्दा २२८ मतले पछाडि छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *