सुनसरी-४ : बल्ल गरे ज्ञानेन्द्रबहादुर कार्कीले लिड

काठमाडाैँ । सुनसरीको क्षेत्र नम्बर ४ मा गठबन्धनका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका कार्कीले २१ हजार २४४ मत प्राप्त गर्दा प्रदेश १ का पूर्वमन्त्री जगदीशप्रसाद कुसियैतले २१ हजार १२० मत हासिल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − four =