झापा–३ मा कृष्ण सिटौलालाई पराजित गर्दै राजेन्द्र लिङ्देन विजयी

काठमाडौँ । झापाकको निर्वाचन क्षेत्र नम्बर ३ बाट राप्रपाका अध्यक्ष प्रतिनिधि सभा सदस्यमा राजेन्द्र लिङदेन विजयी भएका छन् ।

उनले ४० हजार ६४८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याएका छन् ।

नेकपा एमालेसँग गठबन्धन गरेर राजेन्द्र चुनावी मैदानमा गएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *