धनकुटाबाट प्रतिनिधि सभा सदस्यमा राजेन्द्र राई विजयी

काठमाडौँ । धनकुटाबाट प्रतिनिधि सभा सदस्यमा राजेन्द्र राई निर्वाचित भएका छन् । नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका राईले ३० हजार १०१ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिलबहादुर थापाले २८ हजार ७ सय ४ मत पाएका छन् । त्यस्तै, स्वतनत्र उम्मेदवार हेमराज भण्डारीले ५ हजार ९ सय २६ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *