विष्णुको मूर्ति शिलान्यास गर्न राष्ट्रपति भण्डारी मुस्ताङमा
२०७९ कार्तिक १८ गते

d':tfª, !* sflQsM
d':tfªjf;Låf/f /fi6«klt e08f/Lsf] :jfut
/fi6«klt ljBfb]jL e08f/LnfO{ d':tfªdf z'qmaf/ :jfut ub}{ :yfgLojf;L . d'lQmgfy dlGb/ kl/;/df eujfg a'4sf] k|:t/ d"lt{sf] cgfj/0f / eujfg lji0f'sf] k|:t/ d"lt{sf] lznfGof; sfo{qmddf ;xefuL x'g pxfF d':tfª cfpg'ePsf] xf] . tl:a/M ;'zLnafa' ysfnL÷/f;;
मुस्ताङ । राष्ट्रपति विद्यादेवी भण्डारी आज मुस्ताङ आइपुगेकी छन् । राष्ट्रपति भण्डारी मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र विष्णुको मूर्ति शिलान्यास गर्न मुस्ताङ आएकी हुन् ।
राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ को पनि उद्घाटन गर्ने कार्यक्रम छ । भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । राष्ट्रपति भण्डारीले गत वर्ष कात्तिकमा पनि मुक्तिनाथमा पूजाआज तथा यस क्षेत्रको भ्रमण गरेकी थिइन् ।
२०७९ कार्तिक १८ गते
प्रतिक्रिया
सम्बन्धित








