निर्वाचन आयोगको पत्रकार सम्मेलन [LIVE]
२०७९ कार्तिक १६ गते
![निर्वाचन आयोगको पत्रकार सम्मेलन [LIVE]](https://www.makalukhabar.com/wp-content/uploads/2022/11/nirbachan-aayog-press-meet-makalukhabar.jpg)
काठमाडौँ । सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले निर्वाचन आयोगको अनुमति लिएर मात्रै हिँड्न पाउने र सरकारी साधन तथा स्रोतको प्रयोग गर्न नपाइने भएको छ । निर्वाचन अयोगले पत्रकार सम्मेलन गरेर बुधबार यस्तो जानकारी दिएको हो ।
आमसभा र कोणसभा गर्दा तोकिएको सीमाभित्र रहने गरी खर्च गर्नुपर्ने र लागेको खर्चको विवरण निर्वाचन सकिएको १५ दिनभित्र आयोगको कार्यालयमा बुझाउनु पर्ने भएको छ । आयोगले दिएको ढाँचाका आधारमा खर्चको हिसाब राख्नुपर्ने छ ।
२०७९ कार्तिक १६ गते
प्रतिक्रिया
सम्बन्धित









