घोषणापत्र सार्वजनिक गर्दै नेकपा एमाले (LIVE)

काठमाडौँ । नेकपा एमालेले आसन्न निर्वाचनका लागि आफ्नो घोषणापत्र (प्रतिवद्धतापत्र) सार्वजनिक गरिरहेकाे छ ।

काठमाडौँमा एक विषेश कार्यक्रमको आयोजना गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गरेका हुन् । अडियोभिजुअल माध्यमबाट पनि उक्त घोषणा पत्र सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eleven =