थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ सय ३५ पिसिआर परिक्षणका क्रममा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन भने थप ४८ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ७ सय १६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 8 =