काठमाडौँमा ५.९ म्याग्नेच्युडकाे भूकम्पको धक्का
२०७९ कार्तिक २ गते

काठमाडौँ । काठमाडौँमा बुधबार दिउँसाे भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो ३ बजेर ७ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको हो ।
सिन्धुपाल्चाेकदेखि १७ किलाेमिटर पर नेपाल चीन सीमा क्षेत्रलार्इ केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडकाे भूकम्प गएकाे हाे ।
भूकम्प धक्का धादिङ, चितवन, गोरखा, बनेपालगायतका स्थानमा पनि महसुस गरिएको थियो ।
२०७९ कार्तिक २ गते
प्रतिक्रिया
सम्बन्धित










