सत्यमोहन जोशीलाई प्रहरीको टुकडीद्वारा अन्तिम सलामी अर्पण (तस्बिरसहित)

काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीलाई नेपाल प्रहरीको टुकडीले अन्तिम सलामी अर्पण गरेको छ । राजकीय सम्मानसहित जोशीलाई प्रहरीको टुकडीले अन्तिम सलामी अर्पण गरेको हो ।

अब जोशीको पार्थिव शरीर किस्ट मेडिकल कलेज एन्ड हस्पिटललाई दान गरिने भएको छ । आइतबारै कानुनी प्रक्रिया पूरा गरी शव मेडिकल कलेजलाई हस्तान्तरण गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *