राजकीय सम्मानसहित अन्तिम सलामी दिएर सत्यमोहनको शव किस्ट लगिने

काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीलाई राजकीय सम्मान सहित अहिले अन्तिम सलामी दिइने भएको छ ।

अन्तिम सलामी दिएपछि कानुनी प्रक्रिया पूरा गरी उनको शव किस्ट अस्पतालाई अस्तान्तरण गर्ने कार्यक्रम छ ।

ललितपुर महानगरपालिकाको कार्यालयमा रहेको उनको पार्थिव शरीरमा प्रधानमन्त्रीसहित राजनीतिक दलका नेता र र विभिन्न क्षत्रेका व्यक्तिले श्रद्धाञ्जली दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =