म्यान्चेस्टर सिटीका फोडेनले गरे सम्झौता नवीकरण

काठमाडौं । इंग्लिस क्लब म्यान्चेस्टर सिटीका मिडफिल्डर फिल फोडेन क्लबसँगको सम्झौता नवीकरण हुने भएको छ ।

सन् २०२७ सम्म क्लबमा रहने गरि इंग्लिस मिडफिल्डरले सम्झौता नवीकरण गरेका गरेका हुन् । २२ वर्षीय मिडफिल्डरले सम्झौता बाँकि रहदै नवीकरण गरेका हुन् ।

सिटीका लागि १ सय ८२ खेलमा ५२ गोल गरिसकेका उनि सन् २०१७ मा सिनियर टोलीमा डेब्यु गरेका थिए ।

साथै, उनले इंग्ल्यान्डका लागि १८ खेलमा २ गोल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *